मनसुनको प्रभाव कायमै : कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षा, सतकर्ता अपनाउन आग्रह

  • सोमबार १८ साउन २०८३ ०१:२७ AM
काठमाडौँ / देशभर मनसुनी वायुको प्रभाव कायम रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही उत्तरतर्फ नेपालको तराई भूभाग नजिक रहेको छ