रोल्पाको इरीवाङ केन्द्रबिन्दु भएर ४.४ म्याग्निच्युडको भूकम्प
सोमबार १८ साउन २०८३ ०१:४२ AM
काठमाडौँ / रोल्पा जिल्लाको इरीवाङ आसपास केन्द्रबिन्दु भएर सोमबार बिहान ४.४ स्थानीय म्याग्निच्युडको भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बिहान ३ः०७