मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ परेका छन्। आइतबार साँझ भक्तपुरस्थित निवासबाट उनी पक्राउ परेका हुन्। उनलाई अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको टोलीले पक्राउ गरेको हो। आइतबार नै प्रसाईंले पत्रकार सम्मेलेन गर्दै सरकारविरुद्ध आन्दोलन गर्ने घोषणा गरेका थिए। उनी यसअघि भड्काउ अभिव्यक्ति दिएकै आधारमा पटक-पटक पक्राउ पर्दै र छुट्दै आएका थिए। उनी राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति