इटहरीका अग्रणी फोटो पत्रकार विशप ताम्राकारको निधन

  • सोमबार १८ साउन २०८३ १२:२१ AM
इटहरी : इटहरीका अग्रणी फोटो पत्रकार तथा पहिलो डिजिटल फोटोग्राफर विशप ताम्राकारको निधन भएको छ। अचानक कलेजोमा समस्या देखिएपछि उनलाई उपचारका लागि काठमाडौं हुँदै भारतको दिल्ली लगिएको थियो। दिल्लीमा उपचारपछि उनी पोखरास्थित आफ्नै निवास फर्किएका थिए।शनिबारराति पोखरामै