करिब ५० लिटरभन्दा बढी रगत दान गर्ने झापाका ओमप्रकाश लुइँटेल :  सयौँ जीवनका मौन सहारा

  • सोमबार १८ साउन २०८३ १२:३० AM
झापा  : कसैका लागि जन्मदिन केक काट्ने, भोज गर्ने वा रमाइलो गर्ने दिन हुन सक्छ । तर, झापाको अर्जुनधारा नगरपालिका–५ निवासी ओमप्रकाश लुइँटेलका लागि जन्मदिनको अर्थ फरक छ । उनी आफ्नो जन्मोत्सवलाई उत्सवभन्दा पनि जीवन बचाउने