नेपालीको मृत्युपछि कुवेतमा त्रास, ड्रोन आक्रमणले बढायो सुरक्षा चिन्ता

  • सोमबार १८ साउन २०८३ १२:३६ AM
कुवेत सिटी : कुवेतमा इरानबाट गरिएको ड्रोन आक्रमणमा एक नेपाली कामदारको मृत्यु भएपछि त्यहाँ रहेका नेपाली समुदायमा त्रास बढेको छ। कुवेतको रक्षा मन्त्रालयका अनुसार बिहीबार उत्तरी कुवेतमा चिनियाँ कम्पनीको परियोजनालाई लक्षित गरी गरिएको ड्रोन आक्रमणमा मोरङको