अग्निपीडित तीन परिवारलाई लायन्स क्लबको राहत

  • सोमबार १८ साउन २०८३ १२:४० AM
झापा : बिर्तामोड–५ डाँडागाउँमा आगलागीबाट घरविहीन बनेका तीन परिवारलाई लायन्स क्लब अफ बिर्तामोड सिटीले राहत सामग्री वितरण गरेको छ।  गत बिहीबार विद्युत् सर्ट भएर भएको आगलागीमा कृष्णकुमारी ढकाल, बिजुलीसरी राजवंशी र तारा राजवंशीको घर पूर्ण