झापामा चोरी तस्करी बढ्यो : दुई दिनमै झण्डै नौ लाखका अवैध सामान बरामद

  • सोमबार १८ साउन २०८३ १२:४७ AM
झापा , झापामा पछिल्ला दिनहरूमा भारतबाट भन्सार छलेर सामान भित्र्याउने गतिविधि बढ्दै गएको देखिएको छ। प्रहरीले विभिन्न स्थानमा निगरानी बढाउँदै जाँदा दुई दिनको अवधिमा लाखौं रुपैयाँ बराबरका अवैध सामान र ती ओसारपसारमा प्रयोग भएका सवारीसाधन