भोडाफोन आइडियाले स्पेक्ट्रम रोलआउट दायित्वहरु पुरा नगरेको भन्दै भारु २६.८३ करोड क्षतिपूर्ति तिर्न नोटिस

  • सोमबार १८ साउन २०८३ १२:४४ AM
भारतमा सन् २०२२ को लिलामी अन्तर्गत बितरित स्पेक्ट्रमको सम्बन्धमा न्यूनतम रोलआउट दायित्वहरू पुरा नगरेको विषय उद्धृत गर्दै भारतीय दूरसञ्चार विभागले भोडाफोन आइडियालाई भारु २६.८३ करोडको लिक्विडेटेड क्षति भुक्तानीको लागि सूचना The post भोडाफोन आइडियाले स्पेक्ट्रम रोलआउट दायित्वहरु पुरा नगरेको भन्दै भारु २६.८३ करोड क्षतिपूर्ति तिर्न नोटिस appeared first on Technology Khabar.