एक सय एकतिस मेट्रिक टन बढी बिउ प्रमाणीकरण

  • सोमबार १८ साउन २०८३ ०६:२९ AM
हेटौँडा समाचारदाताहेटौँडा, साउन १८ गते । बागमती प्रदेश बिउबिजन गुणस्तर नियन्त्रण केन्द्र, हेटौँडाले आर्थिक वर्ष २०८२/८३ मा ३३१ मेट्रिक टन बिउ प्रमाणीकरण गरेको छ । केन्द्रले दुई सय...