मनसुन सक्रिय, तीन प्रदेशमा भारी वर्षाको सम्भावना

  • सोमबार १८ साउन २०८३ ०६:४८ AM
काठमाडौँ, साउन १८ गते । देशभर मनसुनी वायुको प्रभाव कायम रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही उत्तरतर्फ नेपालको तराई भूभाग नजिक रहेको छ । मनसुनी वायुको प्रभाव...