राष्ट्रियसभाको बैठक बस्दै

  • सोमबार १८ साउन २०८३ १२:४३ AM
काठमाडौँ । सङ्घीय संसद् राष्ट्रियसभाको बैठक आज बस्दै छ । आज दिउँसो १ः१५ बस्ने बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहले ‘मधेसी आयोगको आर्थिक वर्ष, २०८१/८२ को वार्षिक प्रतिवेदन’ सभासमक्ष पेस गर्ने कार्यसूची छ । यस्तै, बैठकमा विकास आर्थिक मामिला तथा सुशासन समितिका सभापति कृष्णप्रसाद पौडेलले ‘मधेस प्रदेशमा खानेपानी, सरसफाइ तथा जलस्रोत व्यवस्थापनसम्बन्धी अध्ययन प्रतिवेदन, २०८३’ लाई सभासमक्ष