संयुक्त राज्य अमेरिकास्थित क्यालिफोर्नियाको सान्टा मोनिकामा हल्लाको गुनासो बढेपछि स्थानीय अदालतले वेमोलाई रातिको समयमा आफ्नो चार्जिङ केन्द्र सञ्चालन गर्न रोक लगाएको छ। लस एन्जलस सुपेरियर कोर्टका न्यायाधीश ब्राड्ली एस. फिलिप्सले The post हल्ला भएको गुनासोपछि क्यालिफोर्नियाको सान्टा मोनिकामा राति वेमोको चार्जिङ सेन्टर चलाउन रोक appeared first on Technology Khabar.