रेनो ग्रुपका प्रमुख कार्यकारी अधिकृत (सीईओ) फ्राँस्वा प्रोभोस्टले यूरोपेली संघ (ईयू) का धेरै नियमहरूले सवारीसाधन उत्पादन झन् महँगो बनाइरहेको र त्यसको प्रत्यक्ष असर उपभोक्ताले तिर्नुपर्ने मूल्यमा परेको चेतावनी दिएका छन्। The post ईयूका नियमहरूका कारण सवारीसाधनको मूल्य बढ्यो: रेनोका सीईओ प्रोभोस्ट appeared first on Technology Khabar.