ताइवानमा मानवजस्तो देखिने रोबोट स्टेजमा लडेको भिडियो सामाजिक सञ्जालमा भाइरल

  • आइबार​ १७ साउन २०८३ ०७:५० PM
ताइवानमा मानवजस्तो देखिने रोबोट स्टेजमा लडेको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भएको छ। क्वालकमको ड्र्यागनविङ आइक्यू१० एआई प्लेटफर्मद्वारा सञ्चालित मानवजस्तो देखिने रोबोट कम्प्युटेक्स २०२६ मा प्रदर्शन गरिएको थियो। कम्प्युटेक्स २०२६ The post ताइवानमा मानवजस्तो देखिने रोबोट स्टेजमा लडेको भिडियो सामाजिक सञ्जालमा भाइरल appeared first on Technology Khabar.