पेट्रोल र डिजेलको मुल्य बढ्यो,कति पुग्यो लिटरमा?

  • आइबार​ १७ साउन २०८३ ०६:४२ PM
काठमाडौं।पेट्रोलियम पदार्थको मुल्य वृद्धि भएको छ। नेपाल आयल निगमका अनुसार पेट्रोलमा ३ रुपैयाँ र डिजेल र मट्टीतेलमा ५ रुपैयाँ वृद्धि भएको हो। हवाई इन्धनमा प्रतिलिटर २० रूपैयाँका दरले मूल्यवृद्धि भएको हो । एलपी ग्यासको मुल्य भने यथाबत रहेको छ।