पेट्रोलियम पदार्थको मूल्य बृद्धि, ग्यासको मूल्य यथावत

  • आइबार​ १७ साउन २०८३ ११:१९ PM
काठमाडौँ, साउन १७ गते । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । आज राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोल, डिजेल, मट्टितेल र हवाई इन्धनमा मूल्यवृद्धि भएको निगमले...