पेट्रोलियम पदार्थको मूल्यवृद्धि, पेट्रोलदेखि हवाई इन्धनसम्म कुनमा कति बढ्यो?
आइबार १७ साउन २०८३ ०४:४९ PM
पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएको छ। नेपाल आयल निगमले आज राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल, मट्टितेल र हवाई इन्धनको मूल्य बढाएको हो। निगमका अनुसार पेट्रोलमा प्रतिलिटर ३ रुपैयाँ, डिजेल तथा मट्टितेलमा प्रतिलिटर ५ रुपैयाँ र