नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्च (सीएनआईवाइईएफ) ले आफ्नो आठौं वार्षिक साधारण सभा सम्पन्न गरेको छ। शुक्रवार देशका प्रतिष्ठित व्यक्तित्वहरू, सरकारी अधिकारीहरू, कूटनीतिज्ञहरू, उद्योगपतिहरू तथा युवा उद्यमीहरूको उपस्थितिमा सभा सम्पन्न The post सीएनआई युवा उद्यमी मञ्चको आठौं वार्षिक साधारण सभा सम्पन्न, नयाँ नेतृत्व चयन appeared first on Technology Khabar.