देवानगञ्ज पुगेर पूर्वमुख्यमन्त्री केदार कार्कीले भेटे पीडित परिवार

  • आइबार​ १७ साउन २०८३ ०३:१४ PM
इनरुवा :कोशी प्रदेशका पूर्वमुख्यमन्त्री तथा नेपाली कांग्रेसका नेता केदार कार्कीले सुनसरीको देवानगञ्ज घटनामा ज्यान गुमाएका व्यक्तिका परिवारसँग भेटघाट गर्दै घटनाको निष्पक्ष छानबिन र पीडितलाई न्याय दिलाउन सरकारसँग माग गरेका छन्। देवानगञ्ज पुगेर घटनास्थलको अवलोकन तथा पीडित