क्षमताभन्दा चार गुणा बढी कैदी रहेको जेलमा दङ्गा, सेना परिचालन
आइबार १७ साउन २०८३ ०३:४१ PM
काठमाडौं : श्रीलङ्काको राजधानी कोलम्बोनजिकै रहेको महारा कारागारमा कैदीबन्दीबीच भएको दङ्गा नियन्त्रण गर्न सेना र विशेष कमान्डो परिचालन गरिएको छ। घटनामा एक कैदीको मृत्यु भएको छ भने अन्य छ जना घाइते भएका छन्। प्रहरी नायब महानिरीक्षक