धरानमा ताला फोडेर सुन–नगद चोरी गर्ने तीन पक्राउ, एक फरार

  • आइबार​ १७ साउन २०८३ ०३:५४ PM
धरान : सुनसरीको धरान–११ स्वास्तिका चोकस्थित एक घरमा ताला फोडेर सुनचाँदीका गहना र नगद चोरी गर्ने आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। घटनामा संलग्न रहेको अर्का एक जनाको खोजी भइरहेको प्रहरीले जनाएको छ। इलाका प्रहरी