हिमालय क्षेत्रको आध्यात्मिक परम्परा, मिथक तथा प्राकृतिक सौन्दर्यबाट प्रेरित एनिमेटेड फ्यान्टेसी–एडभेन्चर चलचित्र ‘लस्ट इन मण्डला’ नेपालबाट विश्व बजारमा पुग्ने भएको छ। विश्वव्यापी दर्शकलाई लक्षित गरी निर्माण भइरहेको यो चलचित्रलाई नेपालको The post नेपालको पहिलो एनिमेटेड फिचर चलचित्र ‘लस्ट इन मण्डला’ विश्व बजार लक्षित गर्दै प्रदर्शनमा आउने appeared first on Technology Khabar.