एक वर्षमा विदेशमा ज्यान गुमाएका १३ जनाको शव नेपाल ल्याइयो

  • आइबार​ १७ साउन २०८३ १०:०१ PM
चितवन : भरतपुर महानगरपालिकाको रोजगार तथा उद्यमशीलता विभागले गत आर्थिक वर्षमा विदेशमा ज्यान गुमाएका १३ जनाको शव नेपाल ल्याएको छ। श्रम स्वीकृत लिएर वैदेशिक रोजगारमा गएकाहरुको मृत्युपछि प्रक्रिया पूरा गरी शव नेपाल ल्याइएको हो। विभागका प्रमुख सन्देश वाग्लेका अनुसार भरतपुर महानगरपालिकाका बासिन्दा श्रम स्वीकृति लिएर गएकाहरुको विदेशमा मृत्युपछि निःशुल्क शव नेपाल ल्याइएको हो। उनीहरुको शव कुवेत, युनाइटेड अरब इमिरेट्स (यूएई), कतार, साउदी अरब र पोर्चुगलबाट नेपाल ल्याइएको हो। हृदयाघात भएर, आत्महत्या, द