‘फोटोग्राफी तथा फोटो–भिडियो’ पत्रकारिता तालिम समापन

  • आइबार​ १७ साउन २०८३ ०३:३९ PM
काठमाडौँ महानगरपालिका र चलचित्र विकास बोर्डको संयुक्त आयोजनामा सञ्चालन गरिएको ३० दिने ‘फोटोग्राफी तथा फोटो–भिडियो पत्रकारिता तालिम’ आज सम्पन्न भएको छ ।