धनुषामा निषेधाज्ञा सोमबार बिहानदेखि हटाइने

  • आइबार​ १७ साउन २०८३ ०४:०४ PM
जिल्ला प्रशासन कार्यालय धनुषाले जनकपुरधाम उपमहानगरपालिकालगायत क्षेत्रमा जारी गरिएको निषेधाज्ञा सोमबार बिहानदेखि हटाइने भएको छ ।