फरार कैदी भरुवा बन्दुकसहित पक्राउ

  • आइबार​ १७ साउन २०८३ ०४:१३ PM
जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक चन्द्रभूषण यादवका अनुसार लामालाई आज घरबाटै पक्राउ गरिएको हो ।