पूर्वी तराईको धार्मिक आन्दोलन मत्थर पारेर गृहमन्त्री गुरुङ काठमाण्डु फिर्ता

  • आइबार​ १७ साउन २०८३ ०३:५० PM
काठमाण्डु – गृहमन्त्री सुधन गुरुङ आईतबार साँझ काठमाण्डु फिर्ता भएका छन् । पूर्वी तराई र मधेश क्षेत्रको चर्किएको धार्मिक आन्दोलन मत्थर पारेर गृहमन्त्री काठमाण्डु फर्किएका हुन् । सुनसरीको कप्तानगञ्ज र सिरहाको गोलबजार लगायत क्षेत्रमा साम्प्रदायिक विवाद बढ्दै गएका बेला गृहमन्त्री गुरुङ तराई झरेका थिए । धार्मिक विवाद चर्किएर लगातार प्रदर्शन भइरहेका थिए । सरकारसँग सहमतिपछि