धनुषामा निषेधाज्ञा हट्यो

  • आइबार​ १७ साउन २०८३ ०४:०८ PM
जनकपुरधाम – जिल्ला प्रशासन कार्यालय धनुषाले जनकपुरधाम उपमहानगरपालिका लगायत क्षेत्रमा जारी गरिएको निषेधाज्ञा हटाएको छ । प्रमुख जिल्ला अधिकारी (सीडीओ) प्रेमप्रसाद लुइँटेलद्वारा जारी सूचनाअनुसार साउन १८ गते सोमबार बिहान ५ बजेदेखि निषेधाज्ञा पूर्ण रूपमा हटाइएको हो । स्थानीय प्रशासनले साउन १६ गते शनिबार बिहान १०:०० बजेदेखि स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६(३क) बमोजिम निषेधाज्ञा