निर्मल पुर्जाको शव जापानी क्याम्पतर्फ लैजाने तयारी
आइबार १७ साउन २०८३ ०२:१५ PM
काठमाडौं : विश्वप्रसिद्ध नेपाली पर्वतारोही निर्मल पुर्जा ‘निम्स दाइ’को शव पाकिस्तानस्थित ८,०४७ मिटर अग्लो ब्रड पिक हिमालमा फेला परेको छ। पाकिस्तानको अल्पाइन क्लबका अनुसार उनको शव समुद्री सतहबाट करिब ५,७०० मिटरको उचाइमा आइतबार फेला परेको