‘कथित राष्ट्रिय भेला’सँग कुनै सम्बन्ध छैन : अपाङ्ग संघ अध्यक्ष चम्लागाईं
काठमाडौं : नेपाली कांग्रेसको भातृ संस्था राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघका अध्यक्ष माधवप्रसाद चम्लागाईंले साउन २९ गतेदेखि आयोजना गर्न लागिएको भनिएको ‘कथित राष्ट्रिय भेला’को मूल आयोजक समितिमा आफ्नो नाम बिना सहमति राखिएको भन्दै आपत्ति जनाएका छन्। जारी