देवानगञ्ज घटनाको उच्चस्तरीय न्यायिक छानबिन समिति गठन गर्न जनअधिकार पार्टीको माग

  • आइबार​ १७ साउन २०८३ ०२:५५ PM
इनरुवा : जनअधिकार पार्टीका अध्यक्ष शरद सिंह यादवले सुनसरीको देवानगञ्जमा भएको घटनाको निष्पक्ष छानबिनका लागि तत्काल उच्चस्तरीय न्यायिक छानबिन समिति गठन गर्न सरकारसँग माग गरेका छन्। जारी विज्ञप्तिमार्फत अध्यक्ष यादवले देवानगञ्ज घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै