चितवन – हिमपहिरोमा परी निधन भएका कीर्तिमानी पर्वतारोही निर्मल पुर्जा ‘निम्स दाइ’को रामनगरस्थित घरका परिवार, छिमेकी र उनले अध्ययन गरेका विद्यालयका शिक्षक शोकमा परेका छन् । पाकिस्तानको ‘ब्रोड पिक’ हिमालमा गएको हिमपहिरोमा परी उनको निधनपछि भरतपुर महानगरपालिका–१ रामनगरस्थित परिवारका सदस्य, छिमेकी र अध्ययन गरेको स्मल हेभनका शिक्षक शोकमा परेका हुन् । सिंगो चितवन, देश र