सन्तानेश्वर महादेव मन्दिरः धार्मिक पर्यटनको गन्तव्य

  • आइबार​ १७ साउन २०८३ ०२:३२ PM
नेपालगन्ज । बाँकेको सन्तानेश्वर महादेव मन्दिर धार्मिक पर्यटनको गन्तव्यका रुपमा विकास हुन थालेको छ । पदयात्राका लागि प्रख्यात मानिएको उक्त स्थानमा सन्तानेश्वर महादेवको दर्शन गर्न खासगरी साउन महिनाभर भारतको लखनउ, बहराइचलगायत प्रमुख सहरबाट दर्शनार्थीहरु त्यहाँ पुग्ने गर्छन् । नेपालगन्जबाट २४ किलोमिटर पूर्वमा  नरैनापुर गाउँपालिकाको जमुनी पुगेपछि त्यहाँबाट उत्तरदिशातर्फ करिब छ घण्टाको पैदल यात्रामा सो मन्दिरमा