मुगुको बाम गाउँमा पुग्यो नेपाल टेलिकमको फोरजी सेवा

  • आइबार​ १७ साउन २०८३ ०२:२२ PM
मुगु / मुगुको छायाँनाथ रारा नगरपालिका–१४ स्थित बाम गाउँमा नेपाल टेलिकमको फोरजी सेवा औपचारिक रूपमा सञ्चालनमा आएको छ । लामो समयदेखि सञ्चार सुविधाबाट वञ्चित यस क्षेत्रका