काठमाडौं : नेपाल पत्रकार महासङ्घको समन्वयमा जापानको टोकियोमा आयोजित ‘एफएनजे ग्लोबल मिडिया सम्मेलन–२०२६’ ले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको संरक्षण, श्रमजीवी पत्रकारका अधिकारको सुनिश्चितता र कृत्रिम बुद्धिमत्ता (एआई) सम्बन्धी स्पष्ट नीतिगत व्यवस्था गर्न आग्रह गर्दै नौबुँदे