देवानगन्ज गोलीकाण्डका घाइते रवीन्द्रको खुट्टा गुम्यो, कस्तो छ अरु घाइतेको स्वास्थ्य अवस्था ?

  • आइबार​ १७ साउन २०८३ ०१:४३ PM
विराटनगर : सुनसरीको देवानगन्ज गाउँपालिका–३ कप्तानगन्जमा साउन १० गते आइतबार राति सशस्त्र प्रहरीको गोली लागेर घाइते भएकामध्ये आठ जना अहिले पनि उपचाररत छन् ।  आठ जनामध्ये छ जनाको विराटनगर र दुई जनाको काठमाडौंमा उपचार भइरहेको छ