सुनसरीका चार पालिकामा निषेधाज्ञा

  • आइबार​ १७ साउन २०८३ ०२:०३ PM
इटहरी : सुनसरीमा सुरक्षा अवस्था सुधारउन्मुख भए पनि सम्भावित अप्रिय घटना रोक्न जिल्ला प्रशासन कार्यालयले चार स्थानीय तहमा पुनः निषेधाज्ञा जारी गरेको छ। प्रमुख जिल्ला अधिकारी इश्वरीप्रसाद अर्यालले आइतबार जारी गरेको आदेशअनुसार साउन १७ गते साँझ