सरकारले मात्र सबै कुरा जान्दछ भन्ने मानसिकता त्याग्नुपर्छ : गगन थापा

  • आइबार​ १७ साउन २०८३ ०८:०१ PM
काठमाडौं : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले डिजिटल अर्थतन्त्रको विकास र विस्तारका लागि सरकारले निजी क्षेत्रलाई विश्वासमा लिएर अघि बढ्नुपर्ने बताएका छन्।पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित कार्यक्रममा उनले सरकारले यस क्षेत्रमा उच्च महत्वाकांक्षा राख्नुपर्ने र निजी क्षेत्रको क्षमतामाथि भरोसा गर्नुपर्ने बताए।उनले सरकारले मात्र सबै कुरा जान्दछ भन्ने मानसिकता त्याग्नुपर्ने उल्लेख गर्दै निजी क्षेत्रको विज्ञता र बजारको गतिशीलतालाई स्वीकार गर्न आग्रह गरे। सभापति थापाले डिजिटल अर्थतन्त्रलाई