सुस्तामा भारतीय पक्षले बाँध भत्काउन थालेपछि विवाद

  • आइबार​ १७ साउन २०८३ ०७:०८ PM
विकास अधिकारीपश्चिम नवलपरासी, साउन १७ गते। पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका–५ स्थित नारायणी नदीपारिको सुस्तामा भारतीय सीमा सुरक्षा बल (एसएसबी) र सुस्तावासीबिच विवाद भएको छ। भारत...