देवानगञ्ज घटनापछि शान्ति–सुरक्षा सुधारोन्मुख

  • आइबार​ १७ साउन २०८३ ०७:३१ PM
सचिन पोख्रेलइटहरी, साउन १७ गते। सुनसरीको देवानगञ्जमा भएको घटनापछि प्रभावित क्षेत्रमा शान्ति–सुरक्षाको अवस्था उल्लेखनीय रूपमा सुधार हुँदै गएको छ। जनजीवन क्रमशः सामान्य बन्दै गएपछि ज...