गृहमन्त्री गुरुङद्वारा महोत्तरीको सीमावर्ती क्षेत्र मटिहानीमा निरीक्षण अनुगमन, जलेश्वरनाथ महादेवको दर्शन

  • आइबार​ १७ साउन २०८३ ०८:०० PM
महेशकुमार दासजलेश्वर, साउन १७ गते। गृहमन्त्री सुदन गुरुङले आइतबार महोत्तरीको मटिहानी नगरपालिकास्थित मटिहानी–मधवापुर नेपाल–भारत सीमा क्षेत्रको स्थलगत निरीक्षण अनुगमन गर्नुभएको छ।आइत...