गोलबजार क्षेत्रमा कर्फ्यु हट्यो

  • आइबार​ १७ साउन २०८३ ०१:३३ PM
जनकपुरधाम – सिरहाको गोलबजार क्षेत्रमा जारी गरिएको कर्फ्यु हटेको छ । जिल्ला प्रशासन कार्यालय सिरहाले आईतबार सूचना जारी गर्दै स्थानीय सुरक्षा अवस्थाको विश्लेषणका आधारमा गोलबजार नगरपालिका क्षेत्रभित्र लागू गरिएको कर्फ्यु आदेश आईतबार साँझ ७ बजेदेखि हटाएको छ । प्रमुख जिल्ला अधिकारी (सीडीओ) सुरेन्द्र पौडेलद्वारा हस्ताक्षरित सूचनामा स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६(क) बमोजिम जारी