‘निम्स दाइ’ गुमाउँदा परिवार र विद्यालय शोकमा

  • आइबार​ १७ साउन २०८३ ०१:५५ PM
हिमपहिरोमा परी निधन भएका कीर्तिमानी पर्वतारोही निर्मल पुर्जा ‘निम्स दाइ’को रामनगरस्थित घरका परिवार, छिमेकी र उनले अध्ययन गरेका विद्यालयका शिक्षक शोकमा परेका छन् ।