सिक्री लुटपाट र मोटरसाइकल चोरीमा संलग्न ‘कर्मा समूह’का नाइकेसहित पाँच जना पक्राउ

  • आइबार​ १७ साउन २०८३ ०१:२९ PM
काठमाडौँ / काठमाडौँ उपत्यकामा सिरियल रूपमा भइरहेका सुनका सिक्री तथा बहुमूल्य गरगहना लुटपाटका घटनामा संलग्न रहेको आरोपमा प्रहरीले कर्मा समूहका नाइकेसहित पाँच जनालाई पक्राउ गरेको