गोलबजारमा कफ्र्यू हटाइयो

  • आइबार​ १७ साउन २०८३ १२:१७ PM
काठमार्डौं : जिल्ला प्रशासन कार्यालय सिरहाले गोलबजार नगरपालिका क्षेत्रमा जारी कफ्र्यू आदेश हटाएको छ ।  प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलद्वारा जारी सूचनाअनुसार गोलबजार नगरपालिका क्षेत्रमा आज साँझ ७ बजेदेखि कफ्र्यू आदेश हटाएको जनाएको हो । जिल्लाको पछिल्लो