काठमाडौं : नेपाली कांग्रेसको १४औँ ‘ग्रीन टेबल’ कार्यक्रममा ‘युवावय नेपाल : जनसांख्यिक लाभांशको अभूतपूर्व अवसर र हाम्रो सामथ्र्य’ विषयमा छलफल गरिएको छ । कार्यक्रमपछि नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नेपालको सबैभन्दा ठूलो सम्पत्ति जनसंख्या भएको भन्दै