विराटनगर : सुनसरीको देवानगञ्ज–कप्तानगञ्ज घटनापछि सामाजिक सद्भाव र धार्मिक सहिष्णुता कायम राख्न मोरङको लेटाङमा विभिन्न धर्मका गुरुहरूले संयुक्त रूपमा शान्ति र एकताको अपिल गरेका छन्। हिन्दु धर्मका गुरु राजेन्द्र ढकाल, इस्लाम धर्मका मौलाना मो. अताउल्लाह, बौद्ध