यूट्युबमार्फत भ्रामक सूचना फैलाउने एक जना पक्राऊ

  • आइबार​ १७ साउन २०८३ १२:५० PM
नेपाल प्रहरीको साइबर ब्यूरोले युट्युबमार्फत भ्रामक तथा राज्यको विद्यमान परिवेशलाई प्रत्यक्ष असर पार्ने तवरबाट सामाजिक रुपमा असर पर्ने सामग्री प्रसारण गरेको आरोपमा एक जनालाई पक्राऊ गरेको छ। पक्राऊ पर्नेमा अर्घाखाँची The post यूट्युबमार्फत भ्रामक सूचना फैलाउने एक जना पक्राऊ appeared first on Technology Khabar.