नेपाल–भारत सीमापारि रुपैडिहा बसपार्कमा नेपाली यात्रु असुरक्षित, सुरक्षा दिन माग
सिराज खाननेपालगन्ज, साउन १७ गते। नेपाल–भारत सीमापारि रुपैडिहास्थित रोडवेज बसपार्कबाट भारतका विभिन्न सहरमा जाने र आउने नेपाली यात्रुले आफूहरूप्रति अभद्र व्यवहार हुने गरेकाले असुरक्ष...